Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१२:२५ बिहान
- ADVERTISEMENT -

सिसीएमसीले निषेधाज्ञामा पत्रकारलाई कडाइ

प्रकाशित मिति: २०७८ वैशाख १८, शनिबार

481
Shares

काठमाडौं, शनिबार, १८ बैशाख २०७८ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै पत्रकारलाई कडाई गरेको छ ।

दोस्रो भेरियन्टको नयाँ कोरोना भाइरस संक्रमण तिव्ररुपमा फैलिएपछि सिसीएमसीले निषेधाज्ञामा पत्रकारलाई सूचना बिभागको पास अनिवार्य गरेको हो ।

उपत्यकाका जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा सूचना विभागको पास भएका पत्रकारलाई मात्रै लकडाउनमा बाहिर निस्कन मिल्ने र उपत्यका बाहिरका जिल्लाहरुमा भने प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने बताइएको छ ।

यसअघि निषेधाज्ञालाई वेवास्था गरी विभिन्न व्यक्तिहरु प्रेस पास देखाउँदै विभिन्न बहानामा बाहिर हिडेको पाइएको थियो । त्यस्तै यसअघि पहिलो लकडाउनको समयमा पनि प्रेस ज्याकेटको दुरुपयोग हुँदै आएको थियो ।

प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग नहोस भनेर सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा हिजो भएको थप निर्णय सार्वजनिक भएको प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -