Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३२:२७ बिहान
- ADVERTISEMENT -

आज शनिबार ५ हजार ७ सय ६ जना कोरोना संक्रमित थप

प्रकाशित मिति: २०७८ वैशाख १८, शनिबार

451
Shares

काठमाडौं, शनिबार, १८ बैशाख २०७८ । आज शनिबार नेपालमा ५ हजार ७ सय ६ जना कोरोना सं’क्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर १४ हजार ४ सय ३ आरटी पिसिआर र ५ सय ६६ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७ सय ६ जनामा कोरोना सं’क्रमण पु’ष्टि भएका हो ।

काठमाडौंमा १ हजार ९ सय ३२, ललितपुरमा ३ सय ५५ र भक्तपुरमा २ सय ८ जना गरी उपत्यकामा २ हजार ४ सय ९५ जना सं’क्रमित थपिएका छन् ।

सं’क्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४ सय १ जना र भेन्टिलेटरमा १ सय १० जना उपचाररत छन् ।

पिसिआर विधिबाट ५ हजार ७ सय ६ र एन्टिजेन विधिबाट ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जम्मा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । यीमध्ये ४३ हजार २ सय १३ जना सक्रिय सं’क्रमित अवस्थामा रहेका छन् भने ७६ जना क्वा’रेन्टिना छन् ।

शनिबार देशभर १ हजार २ सय ८७ जनाले को’रोना सं’क्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा सं’क्रमणमुक्त भएका १ हजार २ सय ८७ जनासँगै देशभर को’रोना जित्नेको संख्या २ लाख ८२ हजार ३ सय ८२ जना पुगेको छ । निको हुने दर ८५.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १९ जनाको सं’क्रमणबाट मृ’त्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -