काठमाडौँ, शुक्रबार, १७ बैशाख २०७८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा को’रोना भा’इरस सं’क्रमण पु’ष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कूल स’ङ्क्रमितको सङ्ख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको जनाएक छ ।
मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५ सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनामा सं’क्रमण पु’ष्टि भएको हो ।








































