काठमाडौं, ११ बैशाख २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् ।
धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको २० औँ तलाबाट पुष्प वृष्टि गर्दै औपचारिक रुपमा धरहराको उद्घाटन गरेका छन् ।








































