Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४९:१९ बिहान
- ADVERTISEMENT -

रामबहादुर थापा ‘बादल’ले आजै पुनर्नियुक्ति पाउने

प्रकाशित मिति: २०७८ वैशाख ५, आइतबार

1608
Shares

काठमाडौँ, ५ बैशाख २०७७ । राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै स्वतः गृहमन्त्री पद पनि गुमाएका रामबहादुर थापा ‘बादल’ले आजै पुनर्नियुक्ति पाउने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलको आजै गृहमन्त्रीको रुपमा पद साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने तयारी भएको हो । संवैधानिक व्यवस्थाअनुसार थापा सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउनेछन् ।

नेकपा माओवादी केन्द्रले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गरेका हुन् ।

एकिकृत नेकपालाई सर्वोच्च अदालतले खारेज गरेसँगै बादल नेकपा एमालेतर्फ लागेका थिए । यसअघि माओवादीले एमालेमा लागेर मन्त्री बनेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाईसमेत सांसद पदबाट मुक्त गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -