गोरखा, ४ बैशाख २०७८ । नेपाल तरुण दलमा संयोजकको रुपमा कुबिर पौडेललाई नियुक्त गरिएको छ ।
बि स २०७८ बैशाख ४ गतेको निर्णय अनुसार नेपाल तरुण दल जिल्ला कार्यसमिती अध्यक्षको बिशेष अधिकार प्रयोग गरि बिशिस्ट परिस्थितिमा संगठनलाई गतिशील र सागठनिक गतिबिधीलाई निरन्तरता दिन नेपाल तरुण दल गोरखा १ (ख) को संयोजनको रूपमा मनोनयन गरिएको अध्यक्ष आनन्द गुरुङ (काजी) द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।









































