Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४९:०४ बिहान
- ADVERTISEMENT -

कर्मचारीको विरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप, सिंहदरबारबाट ४ जना पक्राउ

प्रकाशित मिति: २०७८ वैशाख २, बिहीबार

382
Shares

काठमाडौं,२ बैशाख २०७८ । प्रस्तावित संघीय निजामति सेवा ऐनमा राखिएका कतिपय प्रावधानप्रति आपत्ति जनाउँदै निजामति कर्मचारीहरुले गरेका शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहीबार बिहान कार्यालय समय शुरु भएपछि निजामति सेवाको राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारी (नायब सुब्बा)सहितले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शन सकिनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनमा सहभागी एक कर्मचारीले बताए । प्रहरीले सिंहदरबार भित्रैबाट ४ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएको जनाइएको छ ।

राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाइमा बिहीबार बिहान निजामति कर्मचारीहरुले सिंहदरबारमा विरोध प्रदर्शन गरेका हुन् । प्रस्तावित संघीय निजामति ऐनमा राखिएका कतिपय प्रावधानले कर्मचारीहरुको वृत्ति विकासमा असर पार्ने भन्दै कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -