Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:१३ बिहान
- ADVERTISEMENT -

बाँके जिल्लामा कोरोनाले दिनदिनै भयावह रुप लिंदै

प्रकाशित मिति: २०७८ वैशाख २, बिहीबार

638
Shares

नेपालगञ्ज, बैशाख २ गते । भारतीय सीमानासँग जोडिएको बाँके जिल्लामा कोरोनाले दिनदिनै भयावह रुप लिंदै गएको छ । गत पाँच दिनयता दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिन थालेका छन् भने मृत्यु हुने क्रम पनि दिनदिनै बढ्दो छ ।

नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज शिक्षण अस्पतालमा गए राती बाँकेको खजुराका एक जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा खजुरा २ का ४२ वर्षका पुरुषको कोरोना सङ्क्रमणबाट गए राती मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

उहाँका अनुसार बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्युु हुने सिलसिला फेरि शुरु भएको छ । उपचाररत कोरोना सङ्क्रमितको मृत्यु हरेक दिन भैरहेको छ ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना सङ्क्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । बुधबार रातीसम्म जिल्लाका विभिन्न प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार एकै दिन १२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कोरोना फोकल ओलीले बताउनुभयो ।

उहाँले ६२ महिला र ६१ पुरुष गरि १२३ जनालाई कोरोना पुष्टी भएको बताउनुभयो । ओलीका अनुसार गत ७ दिनमा मात्र जिल्लामा ३६६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमण समुदास्तरमा चारैतिर फैलिसकेको जनाउँदै सचेतना अपनाउन पटक पटक आग्रह गरिएपनि सर्वसाधारणले खासै वास्ता गरिएको नदेखिएको जनाउँदै जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले अब कडाइ गर्ने योजना बनाइरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -