Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:३० बिहान
- ADVERTISEMENT -

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अन्तिम चारको स्थान पक्का

प्रकाशित मिति: २०७८ वैशाख २, बिहीबार

570
Shares

काठमाडौँ, २ बैशाख २०७८ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अन्तिम चारको स्थान पक्का गरेको छ ।

गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २–१ को तथा समग्रमा ४–२ को जित निकाल्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । डर्टमुन्डको मैदानमा भएको दोस्रो लेगमा सिटीले पूनरागमन जित निकाल्यो ।

खेलको १५औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाएका थिए । उक्त अग्रता कायम रहन सकेन । ५५औं मिनेटमा रियाद महारजेले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई खेलमा फर्काए । ७५औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । पहिलो लेगमा सिटीले डर्टमुन्डलाई २-१ गोल अन्तरले नै पराजित गरेको थियो ।

अब सिटीले सेमिफाइलनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्नेछ । पीएसजी यसअघि नै साविक विजेता वायर्न म्युनिखलाई पराजित गर्दै सेमिफाइलनलमा पुगिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -