Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:३० बिहान
- ADVERTISEMENT -

अनलाइन नविकरण सम्बन्धि सर्वोच्च अदालतको फैसला

प्रकाशित मिति: २०७७ चैत ३१, मंगलबार

537
Shares

काठमाडौं, ३१ चैत्र २०७७ । सर्वोच्च अदालतले अनलाइन नविकरणमा उल्झन तथा अनलाइन सञ्चालन सम्वन्धी असमान खालको निर्देशिका बदर गर्ने फैसला सुनाएको छ ।

सर्वोच्च अदालतमा दायर गरिएको अनलाइन नविकरणमा उल्झन तथा अनलाइन सञ्चालन सम्वन्धी असमान खालको निर्देशिका बदर गरिपाँउ भनि दिइएको निवेदनको फैसला आज भएको हो ।

अधिवक्ता तथा शाखा कार्यसमिति सदस्य विष्णु गिरी‘निष्छल’ र अधिवक्ता लिलानाथ घिमीरेले दायर गर्नुभएको रिटमा मागदावी अनुसार फैसला आएको हो ।

यसअघि सूचना बिभागले एक पटक दर्ता भएको अनलाइन विशेष कारणवश वा समस्याका कारण एक आर्थिक वर्षमा नविकरण हुन छुट्यो भने खारेजी गर्ने गरेको थियो अब यसबाट मुक्ति हुने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -