Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:०५:५१ बिहान
- ADVERTISEMENT -

शैक्षिक संस्थालगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने

प्रकाशित मिति: २०७७ चैत ३१, मंगलबार

506
Shares

काठमाडौँ, ३१ चैत्र २०७७ । सरकारले मुलुकमा कोरोना संक्रमणको जोखिम बढेपनि शैक्षिक संस्थालगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने भएको छ ।

कोरोनाको बढ्दो जोखिमका विषयमा केन्द्रित भई प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तत्काल शैक्षिक संस्थालगायत कुनै पनि क्षेत्र बन्द नगर्ने तर, थप रणनीति तय गर्ने निर्णय गरेको हो ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालले कम्तिमा तीना साता विद्यालय बन्द गर्न सिफारिस गरेका थिए। तर, सोमबार बिहान सरोकारवाला पक्षले भने परीक्षाहरु आइरहेको र कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट गर्न नहुने सुझाव दिएका थिए । उक्त सुझावलाई सकारातमक रुपमा लिँदै मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक कनत्रीले जानकारी दिए ।

यस्तै, बैठकले स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने पनि निर्णय गरेको छ । त्यसका लागि आज पत्रकार सम्मेलन गरेर स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गरिने तयारी भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -