Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४५:५८ बिहान
- ADVERTISEMENT -

दोलखामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १७ जना घाइते

प्रकाशित मिति: २०७७ चैत ३१, मंगलबार

571
Shares

काठमाडौँ, ३१ चैत्र २०७७ । दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेका यात्रु बाेकेकाे वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप सोमबार राति सिँगटीनजिकैको चारगोलाईमा सडकमा दुर्घटना भएको हो । जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ ।

दोलखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्का रहेका छन् ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -