Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:१६ बिहान
- ADVERTISEMENT -

प्रवेश गर्ने व्यक्तिले नाकामा एन्टिजेन परीक्षण गर्नुपर्ने

प्रकाशित मिति: २०७७ चैत २८, शनिबार

503
Shares

काठमाडौं, काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले नाकामा एन्टिजेन परीक्षण गरिनुपर्ने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यका प्रवेश गर्ने सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्जेिन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने बताउनुभयो ।

तत्कालका लागि सवै यात्रुको हकमा एन्टिजेन परीक्षण अनिवार्य नगरिए पनि शंका लागेको व्यक्तिलाई परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गर्ने निर्णय भएको समेत उहाँले जाकारी दिनुभयो ।

कोरोना संक्रमण जोेखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम केही दिनदेखि सुरु गरिएको थियो । एक साता अघिदेखि ‘नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले कर्मचारीले ज्वरो नाप्ने काम गरिरहेको उहाँले बताउनुभयो । कोरोनाको जोखिम बढिरहेकोले आगामी दिनमा अझ कोरोना संक्रमण भित्रन नदिन अझै कडाइका साथ काम अघि बढाउने समेत उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -