Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:०३ दिउँसो
- ADVERTISEMENT -

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकको जिम्मेवारी कुवेती अब्दुल्लाह

प्रकाशित मिति: २०७७ चैत २२, आइतबार

372
Shares

काठमाडौँ, २२ चैत्र २०७७ । नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षकको जिम्मेवारी कुवेती अब्दुल्लाह अलमुताइरीलाई दिइएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी अब्दुल्लाहलाई दिएको हो । एन्फाले आज पत्रकार सम्मेलन गरेर उनी प्रशिक्षक भएको घोषणा गर्दैछ।

यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए। उनकै नेतृत्वमा नेपाली राष्ट्रिय टिमले थ्री नेसन्स कप जितेको थियो । तर, विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।

अब्दुल्लाहले अब आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हाल्नेछन् । यसअघि कतार,किर्गिस्तान,साउदी अरेबिया र कुवेतका विभिन्न टिममा रहेर अब्दुल्लाहले जिम्मेवारी बहन गरिसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -