काठमाडौँ, सोमबार, १६ चैत्र २०७७ । त्रिदेशीय फुटबल प्रतियाेगिताकाे फाइनल खेलकाे पहिलाे हाफमा नेपालले बङ्गलादेशविरुद्ध दुई शून्यकाे अग्रता लिएकाे छ ।
नेपालका लागि खेलकाे १८ औँ मिनेटमा सन्जाेग राईले र ४२ औँ मिनेटमा विशाल राईले गाेल गरे ।
प्रकाशित मिति: २०७७ चैत १६, सोमबार