Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२०:२४ बिहान
- ADVERTISEMENT -

ग्यारेथ बेलले स्पेनिस क्लब रियल म्याड्रिड फर्कने इच्छा

प्रकाशित मिति: २०७७ चैत ११, बुधबार

469
Shares

काठमाडौ, बुधबार, ११चैत्र २०७७ ।  इंग्लिस क्लब टोटेनहम हटस्परमा रहेका ग्यारेथ बेलले स्पेनिस क्लब रियल म्याड्रिड फर्कने इच्छा व्यक्त गरेका छन् । 

गत सिजनका लागि लोनमा टोटेनहम पुगेका बेलले सिजनको अन्त्यसँगै रियल फर्कने योजना रहेको बताएका हुन् । ‘मेरो मुख्य योजना एक सिजन टोटेनहममा खेल्नु थियो ।

सिजनपछि नै म्याड्रिड फर्कने योजना छ’ उनले भने ।  ३१ वर्षीय बेलको रियलसँग सम्झौता २०२२ सम्म रहेको छ । 
रियलका प्रशिक्षक जिनेदिन जिदानको रोजाईमा पर्न नसकेका बेल गत सेप्टेम्बरमा टोटेनहम आएका थिए । उनले यो सिजन टोटेनहमका लागि २५ खेलमा १० गोल र ३ असिस्ट दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -