Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२०:५२ बिहान
- ADVERTISEMENT -

नेता खड्काले दिए बिजेतालाई प्रथम पुरस्कार, नेता खड्कालाई भब्य सम्मान

प्रकाशित मिति: २०७७ चैत १०, मंगलबार

842
Shares

इलाम, मंगलबार, १० चैत्र २०७७ । पूर्वी इलामको पशुपतिनगरमा जारी चौथो पशुपतिनगर खुल्ला नकआउट फुटबल टुनामेन्टको उपाधि मित्रराष्ट्र दार्जिलिङको बिभागीय टिम प्रहरीले उचाल्न सफल भएको छ ।

झापाको खुदुनाबारी स्र्पोटिङ क्लबलाई सून्यका बिरुद्ध २ गोलले पराजित गरेपछि उपाधि हात पारेको हो । दार्जिलिङकातर्फबाट मध्यान्तरपछि १३ औं मिनेटमा २४ नम्बर जर्सिका सिदार्थ थापाले जाली चुमेपछि अग्रता लिएको दार्जिलिङले १५ नम्बर जर्सिका खेलाडीले दोस्रो गोल गरेपछि जित पक्का गरेको थियो ।

बिजेता हुने टिमलाई नेपाली काँग्रेसका युवा नेता तथा इलामका अग्रज समाजसेवी डम्बर खड्काले रु.एक लाख साठी हजार नगद पुरस्कार मेडल, ट्रफी प्रदान गरे । उपबिजेता खुदुनाबारी टिमलाई ८० हजार नगदसहित मेडल तथा प्रमाणपत्र आयोजकले प्रदान गरे । कार्यम्रममा प्रमुख अतिथि युवा नेता डम्बर खड्कालाई आयोजक समितिले ब्याण्ड टोलीले सलामी अर्पण गरेको थियो ।

नेपाल तथा भारतका २२ टिमको सहभागीतामा सम्पन्न उक्त खेलमा भ्याट्रन टिमको उपाधि फिक्कल फुटसलको पोल्टामा परेको थियो कार्यक्रममा आयोजनाका बिभिन्न बिधामा खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -