Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:४५ बिहान
- ADVERTISEMENT -

दुई वरिष्ठ उपरीक्षक (एसएसपी) माथि अख्तियारद्वारा छानविन

प्रकाशित मिति: २०७७ चैत ९, सोमबार

499
Shares

काठमाडौं, सोमबार, ९ चैत्र २०७७ । नेपाल प्रहरीका दुई वरिष्ठ उपरीक्षक (एसएसपी) माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अघि बढाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी हेड्क्वार्टर नक्सालमा कार्यरत पुजा सिंहको आर्थिक अनियमितताबारे अखितयारले छानविन गरेको हो ।

अख्तियारका अनुसार बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनका लागी निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोपमा उजुरी परेको थियो । बज्राचार्य ०७२ असोज देखि ०७३ मंसिर सम्म भक्तपुर प्रहरी प्रमुख हुनुहुन्थ्यो । अर्की एसएसपी सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा सरुवा भएर जाने कर्मचारीले पाउने टिएडिए नदिएर आफैंले हिनामिना गरेको आरोप छ ।

सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम लेखापालसँग मिलेर सिंहले नक्कली हस्ताक्षर गरेर कागजपत्र मिलाएको भन्दै उजुरी परेको थियो । सिंह ०७१ भदौदेखि ०७२ असोजसम्म काभ्रेको प्रमुख हुनुहुन्थ्यो । उहाँ हाल प्रहरी हेडक्वार्टरको प्रशासन महाशाखामा कार्यरत हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -