Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४५:१५ बिहान
- ADVERTISEMENT -

कूल मतदाता संख्या १ करोड ६२ लाख ४३ हजार

प्रकाशित मिति: २०७७ चैत ५, बिहीबार

837
Shares

काठमाडौं, बिहिबार, ५ चैत्र २०७७ । निर्वाचन आयोगले पछिल्लो पटक थप भएका नयाँ मतदातासहित देशभर मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार पुगेको बताएको छ । आयोगले पछिल्लो समय सङ्कलित नामावलीलाई अद्यावधिक गर्दै देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेको बताएको हो ।

सरकारले गत ५ पुसमा प्रतिनिधि सभा विघटनको निर्णय गरेर वैशाखका लागि नयाँ निर्वाचनको मिति तोकेपछि नाम सङ्कलन कार्य रोकेको थियो भने सङ्कलित नामावली अद्यावधिक गरेको थियो । तर सरकारले तोकेको निर्वाचन भने स्थगित भइसकेको छ ।

आयोगले निकालेको नयाँ नामावली सूची अनुसार सबैभन्दा धेरै मतदाता मोरङ जिल्लामा ६ लाख ६९ हजार ४ सय ९० र त्यसपछि काठमाडौंमा ६ लाख १३ हजार ४ सय ९७ जना रहेका छन् । यस्तै सबैभन्दा कम मनाङमा ५ हजार ९ सय ७६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले गत ५ पुसदेखि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्य पुनः ५ चैतदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट सुरु गर्ने निर्णय गरेको छ । १८ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -