Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:३० बिहान
- ADVERTISEMENT -

माओवादी केन्द्रको केन्द्रीय समिति संख्या २ सय कायम, पार्टीको नाम फेर्ने

प्रकाशित मिति: २०७७ चैत १, आइतबार

454
Shares

काठमाडौँ, आइतबार, १ चैत्र २०७७ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति २ सय सदस्यीय रहने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबर बसेको बैठकले एमालेसँग एकता गर्दाको संख्या नै कायम राख्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

आइतबारको केन्द्रीय समिति बैठकमा करिब १ सय ८५ जना सहभागी भएका थिए । एमालेसँगको एकतापछि ५ जना केन्द्रीय सदस्यको मृत्यु भएको र १० जना सदस्य अनुपस्थित रहेको उनले बताए । पार्टी एकताअघि माओवादी केन्द्रमा झन्डै ४ हजार जनाको केन्द्रीय समितिको संख्या रहेको थियो । बैठकले एमालेतिर लागेका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साहलगायत नेताहरुका कारण पार्टीलाई खासै प्रभाव नपरेको निष्कर्ष निकालिएको छ ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहित १० जना नेताले धारणा राखेका छन् । नेता चौलागाईंका अनुसार पार्टीको नाम फेर्ने, वाम ध्रुविकरण लगायतका एजेन्डा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -