Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४५:१० बिहान
- ADVERTISEMENT -

बिद्यार्थी अन्जु दाहालको न्यायका निम्ति सरकार गम्भिर देखिएन : महामन्त्री तिमल्सिना

प्रकाशित मिति: २०७७ फागुन २०, बिहीबार

750
Shares

काठमाडौं, बिहिबार, २० फागुन २०७७ । सिन्धुपाल्चोक जिल्ला, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ निवासी काेटेश्वर बहुमुखी क्याम्पस B.Ed.प्रथम वर्षमा अध्ययनरत छात्रा अन्जु दाहालको हिजो बिहान क्याम्पस जाने क्रममा ललितपुरकाे बागडाेलमा गाडीको ठक्करवाट मृत्यु भएको घटनाको विरुद्ध बिशाल प्रदशन गरेका छ्न ।

उक्त घटनाको छानबिन, सवारी चालकलाई कानुनी कारवाही र पिडित परिवारजनमा उचित राहत र क्षतिपूर्तिको माग गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुले आज बिहान विशाल प्रदर्शन गरेका छन । कोटेश्वर चोक बाट शुरु भएको र्यालि बालकुमारी चोकमा सभा पछि समापन भएको थियो ।

सभालाइ सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरु दिन प्रतिदिन असुरक्षित बन्दै गएको भन्दै कलेजबाट घर जाने क्रममा जेब्रा क्रसिङमा नै ठक्कर दिई मृत्यु भएको घटना लाई दुर्घटना नभै हत्या भएको र आज सम्म चालक र सबारिधनी लाई कारबाहीमा नगरिनु प्रहरी प्रशासनको गम्भीर लाहप्रबाही भएको बताए ।

राज्य विद्यार्थी र नागरिकको जिउ धनको सुरक्षा दिन दिनै चुकेको बताउदै संघका महामन्त्री तिमल्सिनाले सत्ताको झिना झम्टीमा रुमलिएको सरकार लाई तत्काल अन्जु दाहालको परिवारले न्याय नपाए अझ कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन ।

सभालाई कोटेश्वर क्याम्पसका प्रमुख गोबिन्द कार्की, अखिल केन्द्रिय सदस्य रबिन बस्नेत, स्वबियु सभापति माधव अधिकारी, नेबिसंघ कोटेश्वर क्याम्पसका अध्यक्ष दिनेश कार्की लगायतले सम्बोधन गर्दै दोषीलाइ कडा करबाहिको माग गरेका छन ।

प्रदर्शनकै क्रममा प्रहरीले धर्पक्कड गर्दै केहिबेर नेबिसंघ अध्यक्ष दिनेश कार्की, उपध्याक्ष सन्जय बुढाथोकी, विद्यार्थी नेता टेक बहादुर शाहीलाई पक्राउ गरि विद्यार्थीको दबाबपछि रिहा गरेको नेबिसंघ सचिब बिशाल कोइरालाले बताए ।

हिजो बिना निश्कर्श सकिएको र आज पुनः बार्ता हुने भनिएता पनि माग पूरा नभएसम्म निरन्तर आन्दोलन गरिने स्वबियु सभापति माधब अधिकारीले जानकारी दिएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -