Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३६:५२ बिहान
- ADVERTISEMENT -

युवालाई रचनात्मक काममा लगाऔँ : पूर्वप्रधामन्त्री भट्टराई

प्रकाशित मिति: २०७५ पुस १०, मंगलबार

751
Shares

काठमाडौं, १० पौष २०७५ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले युवाले देशमै रचनात्मक काम गर्नुपर्ने बताएका छन् ।

निर्माणसम्बन्धी सम्पूर्ण काम एकै ठाउँमा हुने गरी स्थापना भएको राईजिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सीको उद्घाटन गर्दै उनले देश विकास गर्ने हो भने युवा जनशक्तिलाई रोजगारी दिएर निर्माणसम्बन्धी काममा लगाउनुपर्ने बताए । यस्ता व्यवसायीलाई सरकारले सकारात्मक सहयोग गर्न सके वैदेशिक रोजगारीमा जाने जनशक्ति राष्ट्र निर्माणमा लाग्ने नेता भट्टराईको भनाइ थियो । निर्माणसम्बन्धी सबै काम एक थलोबाट हुने भएपछि भूकम्पपछिको पुनःनिर्माणमा सहयोग पुग्ने उनको तर्क थियो ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अमर राय, इञ्जिनीयर औरेन्द्र यादव लगायतले निर्माण क्षेत्रमा नयाँ तरिकाले काम गर्न लागिएको जानकारी दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -