Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:५५:१३ बिहान
- ADVERTISEMENT -

प्रचण्डले मन्त्री बनाइदिने आश्वासन दिएको भन्दै समाचार आएपछि सांसद् श्रेष्ठको आपत्ति

प्रकाशित मिति: २०७७ फागुन १८, मंगलबार

617
Shares

केपी शर्मा ओली पक्ष नेकपा तनहुँका सांसद कृष्णकुमार श्रेष्ठले प्रचण्डले आफूलाई मन्त्री बनाइदिने भनेर आएको समाचारप्रति आपत्ति जनाएका छन् । उनले मंगलबार एक दैनिक पत्रिकामा ‘तानातानमा सांसद’ शीर्षकमा प्रकाशित  समाचारमा आफ्नो  नाम जोडेर उल्लेख गरिएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सांसद श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई मन्त्री पदको आश्वासन आएको कुरा झुटो भएको बताएका छन् । उनले प्रतिनिधिसभाको पुनःस्थापना पछि नेकपाको विवाद संसदीय दलमा प्रवेश गरेको र सम्पूर्ण सांसदहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका वरिष्ठ नेताहरूले फोन गर्नु र भेट्न खोज्नु सामान्य कुरा भएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्, ‘समाचारमा उल्लेख गरिए अनुसारको यो समुह वा त्यो समूहले मन्त्री पदको आश्वासन दिएको भनेर आएको समाचारमा कुनै विश्वसनीयता छैन । मसँग कुनै पनि प्रतिक्रिया नलिइकन अनुमानको भरमा राखिएको विषयवस्तुप्रति मेरो गम्भीर असहमति रहेको जानकारी गराउँदछु । उक्त समाचारको कारणले कुनै भ्रममा नपर्न र म जहिले पनि पार्टी एकताको पक्षमा रहेको जानकारी गराउँदै पार्टी एकता अभियानमा निरन्तर लागिरहने र सरकारको स्थायित्वको अभियानमा पनि सधैं लागिरहने प्रतिबद्धता जनाउँछु ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -