Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०३:५४ बिहान
- ADVERTISEMENT -

आर्सनल र युनाईटेड युरोपा लिगको अन्तिम १६ मा

प्रकाशित मिति: २०७७ फागुन १४, शुक्रबार

570
Shares

एजेन्सी, शुक्रबार, १४ फागुन २०७७ । प्रिमियर लिग क्लब आर्सनल र म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको अन्तिम ३२ को दोस्रो लेगमा आर्सनलले बेन्फिकालाई र युनाईटेडले रियल सोसीडाडलाई हराउँदै अन्तिम १६ मा पुगेको हो ।

ग्रीसको एथेन्समा भएको खेलमा आर्सनलले बेन्फिकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा पिएरे एम्रिक औबामियाङले दुई गोल र किएरण टीएर्नेले एक गोल गरे । बेन्फिकाका डिएगो गोनकाल्भेस र राफा सिल्भाले एक/एक गोल फर्काए ।

पहिलो लेगमा पोर्चुगिज क्लबसँग १-१ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ४-३ को जितसहित प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

यस्तै, बिहीबार राति अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेलेको युनाईटेड समग्रमा ४-० को जितसहित अन्तिम १६ मा पुगेको छ । पहिलो लेगमा निकालेको ४-० को जितले युनाईटेड प्रि-क्वाटरफाइनलमा पुग्न सफल भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -