Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०२:१९ बिहान
- ADVERTISEMENT -

सन्दीपले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट जुलाई २१ बाट

प्रकाशित मिति: २०७७ फागुन १२, बुधबार

552
Shares

काठमाडौं, बुधबार, १२ फागुन २०७७ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको मिति सार्वजनिक भएको छ ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले मंगलबार प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको मिति अनुसार प्रतियोगिता जुलाई २१ बाट सुरु हुनेछ । पहिलो दिन महिलाको खेल हुनेछ ।

जुलाई २२ बाट भने पुरुषको खेलहरु सुरु हुनेछ । प्रतियोगिताको फाइनल लर्ड्समा अगस्ट २१ मा हुनेछ ।

पहिलो खेलमा ओभल इन्भेन्सीबल्स र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ । एक सय बलको हुने प्रतियोगिता २०२० मा हुने तालिका रहेको थियो । तर, कोरोनाको कारण प्रतियोगिता एक वर्ष स्थगित भएको थियो ।

प्रतियोगितामा नेपालका सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् । सन्दीपलाई इन्भेन्सीबल्सले ‘रिटेन’ गरेको थियो ।

सन्दीपलाई ड्राफ्टबाट इन्भेन्सीबल्सले १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो ।

प्रतियोगितामा ८ टिम रहने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष टिम फाइनलमा पुग्नेछ । यस्तै दोस्रो र तेस्रोबीचको विजेताले फाइनलमा शीर्ष टिमसँग खेल्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -