Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
१:२८:४६ दिउँसो
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

प्रकाशित मिति: २०७५ पुस ३, मंगलबार

893
Shares

काठमाडौं, ३ पौष २०७५ । दोस्रो जेकेएनएसकेआई अन्तर्राष्ट्रिय करातेका पदक विजेता खेलाडीलाई देउराली क्लब र श्री भीमसेनगोला माविले सोमबार नगदसहित सम्मान गरेको छ ।

भारतको पुनेमा ३० नोभेम्बरदेखि २ डिसेम्बरसम्म भएको प्रतियोगितामा राहुल राई, अनिल रोका, महिमा राई र इर्फान वस्ताले दोहोरो स्वर्ण जितेका थिए । नवीन थापा मगर र करण चौधरीले समान १ स्वर्ण÷१ रजत, रिकेश परियारले १ स्वर्ण÷१ कांस्य, सोनु गुरुङले २ रजत, सिमोन्सा श्रेष्ठले १ रजत÷१ कांस्य तथा कञ्चन नेपालीले १ कांस्य जितेका थिए । पदक विजेता अधिकांश खेलाडी सामुदायिक विद्यालय भीमसेनगोलमा अध्ययनरत विद्यार्थी हुन् । सोही अवसरमा टोलीका प्रमुख प्रशिक्षक १०औं सागका स्वर्णधारी कुशल श्रेष्ठ, प्रशिक्षक अमिर राणा, व्यवस्थापक राजेश जोशी तथा निर्णायकद्वय तुलसी महर्जन र तारा गुरुङलाई पनि सम्मान गरिएको थियो ।

प्रदेश सांसदद्वय गणेश दुलाल र राजेन्द्र गुरुङ, देउरालीका अध्यक्ष अर्जुन राना मगर, भीमसेनगोला माविका प्रिन्सिपल गणेशकुमार राई, देउराली क्लबका उपाध्यक्ष लीलेश्वर प्रधानलगायतले एक कार्यक्रमबीच सम्मान गरे । सोही टोलीलाई अघिल्लो दिन आइतबार कर्मा तान्तेइ ज्ञानछेन रोयल सेतो गुम्बाले पनि आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा नगदसहित सम्मान गरेको प्रमुख प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -