Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०४:३३ बिहान
- ADVERTISEMENT -

सनराइज बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राणा

प्रकाशित मिति: २०७७ माघ २७, मंगलबार

630
Shares

सन्राइज बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

१९ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेकी राणाले भारतको पुनेमा रहेको एसआइबिएम कलेजबाट एमबिए अध्ययन पूरा गरेको बैंकले जनाएको छ । श्रीमती राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेको जनाइएको छ ।

एभरेष्ट बैंकमा ५ वर्ष कार्यपश्चात् ग्लोबल आइएमई बैंकमा डेपुटी म्यानेजरका रूपमा प्रवेश गरेकी उनले १२ वर्ष उक्त बैंकमा काम गरेको बैंकले जनाएको छ । श्रीमती राणाले बैंकले आफूप्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाइमा पुर्‍याउन लागिपर्ने प्रतिबद्धता जनाएको बैंकले उल्लेख गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -