Opens in a new tab
२०८३ मंसिर १, सोमबार
३:४२:५२ राति
- ADVERTISEMENT -

सिमपानी न्युजले मनायो चौथो वार्षिक उत्सब

प्रकाशित मिति: २०७७ माघ २०, मंगलबार

712
Shares

काठमाडौँ, १९ माघ २०७७ । सिमपानी अनलाइन मिडियाद्वारा संचालित सिमपानी न्युजले चौथो वार्षिक उत्सब मनाएको छ |

आज माघ १९ गतेका दिन हामी नेपाली डिजिटल पत्रकारितामा नयाँ आयामका साथ सन्चालन गरेका थियौ । यो सानो यात्रा हो । यो यात्रालाई अझै सशक्त र मजबुत बनाउने हाम्रो प्रण छ ।

चौथो बर्षमा प्रवेश गरेको सुखद् अनुभुतिसहित पाठक र दर्शकलाई सुनाउन पाउँदा हामी मन प्रफुल्ल भएको सिमपानी न्युजका अध्यक्ष बिमल भट्टले बताउनु भयो । शुभकामना मन्तब्य राख्नु हुदै चौथो बार्षिक उत्सबको अवसरमा दु:ख बिर्साउन सहयोग गर्ने आम पाठकवर्ग, बिज्ञापनदाता, सम्पादक मण्डल, सहयोगी, नेपाल पत्रकार महासंघ, सम्बाददाता, प्रत्यक्ष तथा अ-प्रत्यक्ष रुपमा सहयोग गर्नुहुने र अगाडी बढ्न हौसाउने बौद्धिक बर्गलाई एक पटक कम्पनीको तर्फबाट सम्पूर्ण महानुभाबहरुप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ब्यक्त गर्नुभयो ।

बिश्वभरी छरिएर रहनु भएका नेपालीहरु बिच निकै लोकप्रिय रहेको सिमपानी न्युज अनेक आरोह र अवरोहका बिच आजदेखि चौथो बर्षमा पाइला टेक्न सफल भएको छ । देशको समाजिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको स्थल स्वरूपलाई विवेचनात्मक दृष्टिबाट अथ्र्याइएमा मात्र जनताले देशको गति र शासनको नियत बुझ्ने विश्वास लिएर त्यसको भित्री एवं समग्र स्वरूप जनता समक्ष प्रस्तुत गर्ने जमर्कोमा यो अनलाइन खबर पत्रिका सिमपानी न्युज उपस्थित भएको बताउनु भयो ।

सोही अवसरमा नेपाली कांग्रेसका नेता जीत शेरचन, धावा गोरखा विकास समन्वय समितिका अध्यक्ष इन्द्र भट्ट, रामकृष्ण लामिछाने, सिमपानी न्युजका टिम लगायत अन्य अतिथि महानुभावले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सिमपानी न्युज काठमाडौं महानगरपालिका-१६ नयाँ बजारमा रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -