Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०५:१० बिहान
- ADVERTISEMENT -

काठकाे खुट्टा हाेईन काँग्रेसकाे : युवराज बस्ताकाेटी

प्रकाशित मिति: २०७७ माघ १३, मंगलबार

899
Shares

काठमाडौं, मंगलबार, १३ माघ २०७७ । बिसाैं बर्ष कम्युनिस्ट शासन गरिने , राजनीतिक स्थायित्व दिईने बाचा गरेर बीस २०७४ काे निर्वाचनमा कम्युनिस्ट गठबन्धनले भाेट माग्याे ।

भाेट पनि मनग्ये पायाे , सरकार बनायाे , पार्टी मिलेकाे घाेषणा गर्याे , देशमा शासन शुरु गर्याे ।

हुन त विगत २८ बर्षमा झण्डै १८ बर्ष विभिन्न रुपमा कम्युनिस्ट नै शासनमा थियोे तरपनि सधैं काँग्रेसलाई शासनमा देखेर गाली गरिरहन्थ्याे । अहिले पनि कम्युनिस्ट शासनमा छ तर गाली देउवालाई गरिरहेका छन् अथवा बुढानिलकण्ठ पट्टी फर्खिएर हेरिरहेका छन् ।

देश खाेक्राे हुने गरि बैंक लुटिए , बिदेशबाट ऋण तथा अनुदान लिएर संघ संस्था मार्फत कम्युनिस्ट सदस्यहरु नै नव धनाध्य बनाईए , ठेक्का पट्टा मार्फत कम्युनिस्ट व्यापारी मालामाल भए , सप्लाई मार्फत उनैका छाेराछाेरी धनी भए , उनैका ज्वाइँ छाेरी , छाेरा बुहारी पद पदमा बिराजमान रहे, असंख्य नियुक्ति गरिए ।

फेरि पनि भन्न छाड्दैनन् , राज्य सत्ता काँग्रेसकाे हातमा छ । हाे, काँग्रेसकाे खुट्टा असली छ , कम्युनिस्ट जस्ताे काठकाे खुट्टा हाेईन । भएकाे सत्य त्यहि हाे । देशका ३५ भन्दा बढि नियामक निकायका प्रमुख प्रधानमन्त्री हुने गरि कम्युनिस्ट प्रधानमन्त्रीले नियम वनाएका छन् ।

आफ्नालाई छुट अन्यबाट लुट गर्न मिल्ने कर कानुन बनाएका छन् । महामारीमा समेत अरबाैं कमाउने गरि अबसर छाेपिएका छन् र पनि गाली गर्छन् काँग्रेस नै सत्तामा छ जस्ताे गरेर ।

याे देशमा वुद्दिजिवि पनि अपरम्पारका छन् , यी पनि हाे मा हाे मिलाउछन् , किनकि तिनकाे र यी कम्युनिस्ट नेताकाे दानापानीकाे मुख्यालय एउटै हाे । हाे, सिरक अाेढेर घ्यु खाने काँग्रेस सदस्य पनि छन् । काँग्रेस हुनु र काँग्रेस बुझ्नु फरक कुरा हाे । जसले काँग्रेस बुझेकाे छ , कम्तिमा अहिलेकाे सन्दर्भमा लाेभमा फसेकाे छैन उसले कुनै पनि कम्युनिस्टकाे सति जाने कुरा गर्दैन । चाहे त्याे प्रचण्डवाला हाेस् वा वलिवाला ।

निर्वाचन अायाेगले कम्युनिस्ट फुटेकाे छैन , भनी सके पछि पनि फेरि याे त्याे लाेभमा नेपाली काँग्रेस पार्टी याे वा त्याे कम्युनिस्टकाे ऐजेण्डामा जानू पर्ने कुनै बाध्यता अहिले देखिदैन ।

अाफ्नै सजिव खुट्टामा अडिएकाे काँग्रेस पार्टी अाफ्नाे देश , जनता र कार्यकर्ताकाे चाहना र अाबश्यकतामा अगाडि बढ्नु पर्छ जुन काठकाे खुट्टामा उभिएको कम्युनिस्ट भ्रमबाट मुक्त भएर नेपाली मात्रकाे हितमा कृयाशिल रहनु अहिलेकाे पहिलाे र महत्त्वपूर्ण जरुरत हाे । धेरैले बुझेकाे र चाहेकाे सत्य यहि हाे । अान्तरिक ईगाे साँध्न याे वा त्याे भ्रममा फस्नु भयङ्कर ठुलाे गल्ती हुनेछ , इतिहासले माफ गर्न सक्ने मात्र गलत गर्नु पर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -