Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५६:१८ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ क्लब सेमिफाइनलमा

प्रकाशित मिति: २०७७ माघ ११, आइतबार

615
Shares

काठमाडौँ, आइतबार, ११ माघ २०७७ । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

लगातार तीन खेल जितेको त्रिभुवन आर्मी क्लब पनि यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले जितका लागि कर्णालीसमक्ष २१९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कर्णालीले भने ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनायो । कर्णालीका लागि हेमन्त ओलीले ५८, हिमांशु शाहीले २०, कप्तान रवीन्द्र शाहीले १४, अभिषेक ठकुरीले १२ तथा राज शाहले १२ रन बनाउनुभयो ।

बलिङतर्फ एपिएफका लागि वसन्त रेग्मी र किशोर महतोले तीन÷तीन, भुवन कार्कीले दुई तथा कप्तान शरद भेषवाकरले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको थियो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ६० रन बनाउनुभयो ।

यस्तै अमरसिंह राउटेलाले ३१, सुवास खकुरेलले २३, शङ्कर रानाले १५, भुवन कार्कीले १५, वसन्त रेग्मीले १४ तथा सुमी महर्जनले १० रनको योगदान दिनुभयो । बलिङतर्फ कर्णालीका रवीन्द्र शाही र अनुज चुनाराले तीन÷तीन तथा दिवान पुन र राज शाहले दुई÷दुई विकेट लिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -