Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०२:०४ दिउँसो
- ADVERTISEMENT -

जितकुण्डोको तालिम सम्पन्न

प्रकाशित मिति: २०७७ माघ १०, शनिबार

563
Shares

काठमाडौं, शनिबार, १० माघ २०७७ । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

आज शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दुईदिने तालिममा ४ प्रदेशका १२ जिल्लाबाट ३५ जनाले सहभागी जनाएका थिए ।

सहभागीलाई नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले प्रशिक्षण दिनु भएको थियो । तालिममा जितकुण्डोका परिवर्तित नयाँ नियमलगायतका विषयमा जानकारी गराइएको थियो ।

तालिम समापनका अवसरमा प्रमुख प्रशिक्षक थापाले आफूले सिकेको ज्ञानलाई व्यवहारमा परिणत गर्न सके मात्र उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गर्नु भयो । तालिम आगामी जेठमा टोखामा हुने मेयर कप जितकुण्डो प्रतियोगितालाई लक्षित गरी आयोजना गरिएको प्रमुख प्रशिक्षक थापाले जानकारी गराउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -