Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०५:३९ दिउँसो
- ADVERTISEMENT -

स्वदेश फर्किए परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित मिति: २०७७ माघ ३, शनिबार

563
Shares

काठमाडौँ, शनिबार, ३ माघ २०७७ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् ।

भारतको तीनदिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री ज्ञवाली आज अपरान्ह नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किएका हुन् । परराष्ट्रमन्त्री ज्ञवाली नेपाल भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन बिहीबार नयाँदिल्ली पुगेका थिए । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयश‌ंकरले गरेका थिए ।

शुक्रबार बैठक सम्पन्न भएपछि मन्त्री ज्ञवालीले शनिबार भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास गरे पनि समय भने पाएनन् । बैठकमा नेपाली पक्षले सीमा विवादलाई उठाए पनि भारतीय पक्षले ‘द्विदेशीय सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपबाट निष्कर्षमा पुर्‍याउनुपर्ने विषय’ भन्दै पन्छाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -