Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
२:३९:०८ राति
- ADVERTISEMENT -

संबिधानले मार्ग छाडेको छ, काँग्रेसले सहि मार्गमा ल्याउछ : युवराज बस्ताकोटी

प्रकाशित मिति: २०७७ पुस २१, मंगलबार

666
Shares

युवराज वस्ताकोटी

पाैष पहिलाे हप्ता प्रधानमन्त्री के पि ओलीले हठात् गरे । २ बर्ष कार्यकाल बाँकी रहेकाे संसद भंग गर्ने सिफारिस पत्र राष्ट्रपति कार्यालय लैजादै गर्दा कलमकाे बिर्काे खाेलेर बसेका राष्ट्रपतिले स्वीकृत गरिदिनु भयाे ।

त्यसाे त प्रधानमन्त्रीय पद्धतिमा राष्ट्रपतिले जे गरे गलत गरे भनेर गाली गर्नु त्यति उचित हाेईन । उहाँले कुनै बिकल्पकाे प्रयास नगरी हठात् सहि गरेकाले बिबाद परेकाे अबश्य हाे ।

बाहिरबाट हेर्दा उहाँसंग एकाध दिन कानुनी सल्लाह लिने र त्यसाे नगर्न सल्लाह दिने बिकल्प थिए। त्यसाे किन भएन ! भित्री खेल बुझेका राष्ट्रपतिले स्वयंलाई बचाउन त्यसाे गरेका हुन् भन्नेहरु धेरै छन् । सुनिन्छ, सरकार र राष्ट्रपतिले संसद भंग गर्न क्याटलिस्टकाे काम गर्ने प्रचण्ड र माधव समूह हाे । उनिहरुकाे समुहले राष्ट्रपति माथि महाअभियाेग लगाएर हटाउने , सरकार ढाल्ने खेल जितकाे नजिक पुर्याई सकेका थिए । प्रधानमन्त्रीकाे पेनाल्टी गाेलले गर्दा त्याे खेल प्रचण्ड समुहले हार्याे यद्यपि दाेस्राे हाफ चलिरहेकाे छ।

हाे, संबिधानले आफ्नाे मार्ग छाडेकाे छ । यसलाई सहि मार्गमा ल्याउनु जरुरी छ । बिग्रिएकाे राजनीतिलाई सकेकाे सच्याउनु राजनीति दलकाे कर्तव्य हाे । यसका दुई बिकल्प छन् ।

एक : संसद पुनःस्थापना ,जुन सर्वोच्च अदालतकाे काेर्टमा छ । दुई: मध्यावधि निर्वाचन , जुन बैशाख १७ र २७ लाई ताेकिएकाे त छ तर ” साे समयमा निर्वाचन सम्पन्न गरिने छैन” , भन्नेहरु प्रशस्त मानिस छन् । नेपालकाे राजनीतिक खेलकाे रेफ्रि यहाँ नभएकाे बताउने मानिसहरुकाे भीड अर्काे तर्फ छ याे बजारमा ।

हाेला के त त्यसाे भए ! फर्च्युन टेलर त हाेईन तथापि अब हुने खेल अड्कल गर्न सकिएला । संसद पुनःस्थापना भएन भने पनि निर्णय आउदा दिन गुज्रिएको अबस्था हुने भएकाले बैशाखमा नभएर निर्वाचन मंसिर हुँदै अर्काे चैत पुग्न सक्छ । यस बिच द्वन्द्व बढेमा संकटकालकाे सम्भावना त्यत्तिकै छ , बीस २०७८ काे दाेस्राे भागमा नयाँ चुनावी सरकार गठन हुन पनि सक्छ ।

दाेस्राे बिकल्प : संसद पुनःस्थापना भयाे भने ; प्रम वलिले नैतिक दवावमा राजिनामा दिनु पर्नेछ । द्वन्द्व त रहने नै छ । अर्लि ईलेक्सनकाे दवावले २०७९ जेष्ठ भित्र निर्वाचन त गर्नु नै पर्नेछ । त्यसका लागि कम्युनिस्टको एकल सरकारबाट सम्भव भएन भने चुनावी सरकारकाे गठन त्यहाँ पनि सम्भावना रहनेछ । देशकाे अस्थिरताकाे निकास सहमति र सहकार्य नै हाे ।

सरकारकाे अकर्मण्यता र निकम्मा क्षमताकाे दाेष प्रतिपक्षलाई दिएर गाली राजनीति गर्नु पनि बुद्धिमानी हाेईन । अपेक्षा गराैं , नेपाली राजनीतिले घरेलु प्रयासबाट नै सहि मार्ग समाताेस् ।

उनको यो व्यक्तिगत धारणा हो ।

२१ पुस २०७७ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -