Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:१९:२९ बिहान
- ADVERTISEMENT -

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटनको अन्तरिम आदेश दिन अस्विकार

प्रकाशित मिति: २०७७ पुस ८, बुधबार

548
Shares

काठमाडौं, बुधबार, ८ पौष २०७७ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सर्वोच्चले सबै १२ वटा निवेदनलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले १२ वटै निवेदनको सुनुवाई गर्दै संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् । निवेदकका तर्फबाट बहस सुनेपछि प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा पनि निवेदन भएकाले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउने जानकारी गराउनु भयो । प्रतिवाद गर्नका लागि विपक्षीहरू आएकाले पनि उनीहरूलाई पनि सुन्नुपर्ने प्रधानन्यायाधीशको भनाइ थियो ।

प्रधानन्यायाधीश जबराले भन्नुभयो, ‘प्रतिनिधिसभा विघटन गर्ने एउटै धारा ७६ मा मात्रै छ । त्यो कसरी गर्ने भन्नेबारे सर्वोच्च अदालतले निर्क्यौल गर्छ ।’ निवेदकले अन्तरिम आदेशमार्फत संसदलाई सूचारु गर्नुपर्ने माग गरेपछि प्रधानन्यायाधीशले त्यो भने दिन मान्नु भएन ।

सबै रिट निवेदन संवैधानिक इजलासमा पठाइएको छ । अब शुक्रबार यी रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस हुने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -