Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:४५ बिहान
- ADVERTISEMENT -

हिंसात्मक बन्दै फ्रान्सको आन्दोलन, एक सय भन्दा बढी पक्राउ

प्रकाशित मिति: २०७५ मंसिर १६, आइतबार

1238
Shares

एजेन्सी, १६ मङ्सिर २०७५ । इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा चर्किएको आन्दोलन फ्रान्समा हिंसात्मक बन्दै गएको छ । विरोधप्रदर्शनहरूका क्रममा आर्क डि ट्रीओम्फ स्मारक स्थलमा प्रहरी तथा प्रदर्शनकारीहरूबीच सबैभन्दा ठूला झडपहरू भएका थिए । प्रहरीले चम्किलो पहेँलो रंगको ज्याकेट लगाएका आन्दोलन समूहका प्रदर्शनकारीहरूलाई रोक्न पानीका फोहोरा र अश्रुँग्यास प्रहार गरेका थिए ।

प्रदर्शनकारीहरूले प्रहरीतर्फ ससाना ढुंगाहरू फालेका थिए अनि प्रहरीले सुरक्षाका लागि राखेका अवरोधहरूमा पहेँलो रंग पोतेका थिए। एकसय भन्दा धेरै प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ। तीन हप्ताअघि सुरु हुँदा ती प्रदर्शनहरूमा तीन लाख मानिसहरू सहभागी भएको जनाइएको छ ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले भने सरकारले इन्धन करमा गरेको वृद्धि फिर्ता नगर्ने बताएका छन् । उनले प्रदर्शनकारीले कानुनको उल्लंघन गरेको समेत बताएका छन्। आर्क डि ट्रीओम्फजस्ता राष्ट्रिय स्मारकहरूप्रति अपमान देखाइएको कार्यले आफूलाई स्तब्ध तुल्याएको फ्रान्सेली प्रधानमन्त्री एडवार्डो फिलिपले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -