Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:५९ बिहान
- ADVERTISEMENT -

सवारी साधनमा लागू गरिएको ‘जोर बिजोर’ नियम हटाउन माग

प्रकाशित मिति: २०७७ पुस १, बुधबार

862
Shares

काठमाडौँ, बुधबार, १ पौष २०७७ । सवारी साधनमा लागू गरिएको ‘जोर बिजोर’ नियम हटाउन माग गरेका छ्न ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न सवारी साधनमा लागू गरिएको ‘जोर बिजोर’ नियमका कारण सर्वसाधारणले सास्ती पाउने गरेका छन् । सबैजसो व्यवसाय र कार्यालय खुला भइसकेको अवस्थामा पनि सवारी साधनमा लगाइएको जोर बिजोरको नियम भने यथावत् नै छ ।

जोर बिजोर नियमको उल्लङ्घन गरेको भन्दै ट्राफिक प्रहरीले सवारी साधन नियन्त्रणमा लिई चालकलाई फिर्ता पठाइदिने गरेको छ ।

जोर बिजोर नियमको पालना नगरेको भन्दै दैनिक करिब एक हजार पाँच सय सवारी साधन कारबाहीमा पर्ने गरेका छन् ।

असोजदेखि मङ्सिर मसान्तसम्ममा एक लाख ७४ हजार सवारी साधनलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -