काठमाडौं, मंगलबार, ३० मंसिर २०७७ । विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको विषयमा छलफल गर्न संबैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु भएको छ ।
सो बैठकमा प्रमुख विपक्षि दलको नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित रहुनु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित हुनुभएन ।








































