Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
४:५६:५० दिउँसो
- ADVERTISEMENT -

म्याद सकिनै लाग्दा बेपत्ता आयोग तात्यो

प्रकाशित मिति: २०७७ मंसिर २८, आइतबार

790
Shares

काठमाडौँ, आइतबार, २८ मङ्सिर २०७७ । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न गठित आयोगले पीडितहरुको पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरण गर्ने कार्य अन्तिम अवस्थामा पुर्‍याएको छ ।

गत वर्षको माघ महिनामा गठन भएको आयोगले लामो समय लगाएर द्वन्द्वकालमा पीडित भएकाहरुको पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरण गर्न लागेको हो । आयोगका सदस्य वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले पीडितहरुको पहिचान भई उनीहरुलाई परिचयपत्र वितरण गर्ने कार्यको शुरुआत गर्न लागेको उल्लेख गर्नुभयो ।

बेपत्ता पाारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ मा आयोगका काममध्ये पीडितहरुको यकिन गर्ने पनि रहेको छ । त्यस्ता पीडितहरुको यकिन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्नका लागि बेपत्ता आयोगले अन्तिम तयारी गरिरहेको आयोगका सदस्य भण्डारीले बताउनुभयो । सत्य निरुपण आयोगले पनि पीडितहरुको छानबिन गरिरहेको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -