Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:४८ बिहान
- ADVERTISEMENT -

नारायणकाजीले करोडाैँको वार्तालाप सहितको भिडियो बाहिरियो !

प्रकाशित मिति: २०७७ मंसिर २६, शुक्रबार

1116
Shares

काठमाडाैँ, शुक्रबार, २६ मङ्सिर २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको नैतिकतामा पूर्णविराम लाग्नेगरी एउटा करोडाैँको वार्तालाप गरेको भिडियो बाहिरिएको छ । श्रेष्ठकै कारण कसैको जीवन वर्वाद भएको विषय समेतसँगै बाहिरिएको छ ।

कोरोना संक्रमणबाट बुधबार मृत्यु भएका नेकपाका नेता कमानसिंह लमाको मृत्युमा समेत नारायणकाजीको सलंग्ता खोज्दै समाजिक सञ्जालमा हजारौँले प्रश्न गरेका छन । लामाको परिवारले उनको मृत्युमा कोरोना भन्दा पनि नारायणकाजीले ब्यवहार विगरिदिएको कारण बढी रहेको भन्दै विगतमा रेकर्ड गरेको गोप्य भिडियो सनराइज खबरमार्फत सार्वजनिक गराएको छ ।

कमानसिंहलाइ आर्थिक रुपमा जर्जर बनाउन नारायणकाजीले भूमिका खेलेको र त्यसैको जगमा कोरोना संक्रमति समेत रहेको अवस्थामा लामाको मृत्यु भएको उनको परिवारले दाबी गरेको छ । कमानसिंहको २ करोड ५० लाख रूपैयाँ नरायणकाजीले झ्वाम पारेको भिडियोबाटै प्रस्टै हुन्छ ।

नारायणकाजीले सुसन कर्माचार्य मार्फत कामनसिंहलाइ आर्थिक रूपमा जर्जर पारेको कुराकानीबाट प्रस्ट हुन्छ । यसमा नारायणकाजीले प्रतिक्रिया दिन बाँकी छ । यद्यपी भिडियोले नै धेरै कुरा बोलिसकेको कारण नारायणकाजीको प्रतिक्रियाले त्यति ठूलो अर्थ राख्ने अवस्था छैन ।

मृत्युअघि कमानसिंहले श्रीमतिलाइ समेत धोका दिएको भन्दै किरिया नगर्न र आफ्नो जुठो नबार्न भन्दै सार्वजिनक अपिल समेत गरेका थिए । उनको अहिले अहिले समाजिक सञ्जालमा हाजारौले सेयर गरिरहेका छन ।

लामाको परिवारले सनराइज खबरमार्फत बाहिर ल्याएको भिडियो तल हेर्न र सुन्न सक्नुहुन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -