Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:३०:४० बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलद्वारा सिमपानी न्युजको कार्यालय बिधिवत रुपमा उद्घाटन

प्रकाशित मिति: २०७७ मंसिर २४, बुधबार

993
Shares

काठमाडौं, बुधबार, २३ मंसिर २०७७ । सिमपानी न्युजको आज बुधबार कार्यालयको बिधिवत रुपमा उद्घाटन सम्पन्न भएको छ ।

सिमपानी मिडियाका अध्यक्ष बिमल भट्टको सभापतित्वमा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य, युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा, नेपाली कांग्रेस काठमाडौं महानगरपालिका-१६ का पार्टी सभापति देबेन्द्र पाठकको विशेष आतिथ्यतामा, धावा बिकाश समन्वय समितिका अध्यक्ष इन्द्र भट्ट, सिमपानी न्युजका टिम लगायत अन्य महानुभावको उपस्थितमा सिमपानी न्युजको, कार्यालयको बिधिवत रुपमा उद्घाटन सम्पन्न भएको छ ।

प्रमुख आतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य, युवा नेता प्रदीप पौडेलले सिमपानी न्युजको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।

साथै, नेपाली कांग्रेस काठमाडौं महानगरपालिका-१६ का पार्टी सभापति देबेन्द्र पाठक, धावा बिकाश समन्वय समितिका अध्यक्ष इन्द्र भट्टले शुभकामना मन्तब्य राख्नु भएको छ ।

सिमपानी न्युज काठमाडौं महानगरपालिका-१६ नयाँ बजारमा रहेको छ ।

- ADVERTISEMENT -