Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:००:०६ बिहान
- ADVERTISEMENT -

स्वास्थ्यकर्मीमाथि कार्यास्थलमै हातपात र दुव्र्यहार गरेको बिरोधमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

प्रकाशित मिति: २०७७ मंसिर २१, आइतबार

558
Shares

गोरखा, आइतबार, २१ मङ्सिर २०७७ । गोरखा अस्पतालका चिकित्सकहरुले स्वास्थ्यकर्मी माथि कार्यास्थलमै हातपात र दुव्र्यहार गरेको बिरोधमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।

अस्पतालका स्वास्थ्यकर्मीहरुले शनिबार साँझ एक बिज्ञप्ति जारी गर्दै शनिबार दिउसोँ उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि बिरामीका आफ्न्तहरुले हातपात र दुव्र्यवहार जस्तो निन्दनीय कार्य गरेको भन्दै दोषीलाई कारवाही नभए आकस्मिक बाहेका सेवा ठप्प पार्ने चेतावनी दिएका हुन् ।

‘कोरोना महामारीको जोखिमका बाबजुत पनि अस्पतालको कार्यस्थलमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी मािथ भएको यस घटनाले हामी अस्पतालका सवै स्वास्थ्यकर्मीहरु घोर भत्र्सना गर्दछौ ।’ बिज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्यकर्मीहरुद्धारा जारी गरिएको बिज्ञप्तिमा अस्पतालको कार्य स्थलमै आफुहरु माथि हातपात र दुव्र्यहार हुनुले स्वास्थ्यकर्मीहरुको सुरक्षाको चुनौती थपिएको उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -