Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०२:४२ बिहान
- ADVERTISEMENT -

अमेरिकीहरुलाई सय दिनका लागि मास्क लगाइदिन बाइडेनको आग्रह

प्रकाशित मिति: २०७७ मंसिर २०, शनिबार

687
Shares

काठमाडौं, शनिबार, २० मङ्सिर २०७७ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सय दिनका लागि मास्क लगाइदिन अमेरिकीहरुलाई आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी कम गर्न उनले अनुहार छोप्नका लागि विनम्रपूर्वक आग्रह गरेका हुन् ।

सीएनएनसँग बाइडेनले यदि अमेरिकीले अनुहार छोपेका छन् भने कोरोनाको घटनामा उल्लेखनीय कटौती आउने पनि उनले विश्वास गरेका छन् ।

बाइडेनले अमेरिकी सरकारले सबै सरकारी कार्यालयमा मास्क लगाउने आदेश दिने पनि बताएका छन् । सीएनएनसँगको अन्तर्वार्तामा उनले सधैका लागि नभई मात्र सय दिनका लागि साथ दिन आग्रह गरेका छन् ।

अमेरिकामा हाल १ करोड ४५ लाख ३४ हजार ६०६ कोरोना संक्रमित रहेका छन् । अहिलेसम्म २ लाख ८२ हजार ८२८ जनाको ज्यान गइसकेको छ ।

बिहीबार मात्रै सबैभन्दा बढी संक्रमित र मृतक थपिएका छन् । एकैदिन अमेरिकामा दुई लाख १७ हजार ९८६ संक्रमित थपिएका छन् । एकै दिन २ हजार ९१५ जनाको ज्यान गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -