Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५८:४८ बिहान
- ADVERTISEMENT -

कोरोना बिमाको भुक्तानी ३ दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन

प्रकाशित मिति: २०७७ मंसिर १८, बिहीबार

753
Shares

काठमाडौँ, बिहिबार, १८ मङ्सिर २०७७ । अर्थ मन्त्रालयले कोरोना बीमाकाे मागदाबी रकम तीन दिनभित्र भुक्तानी दिन निर्देशन दिएको छ ।

कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो कात्तिक १८ गतेको निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरि दैनिक रुपमा जानकारी गराउन बिमा समितिलाई निर्देशन दिएको हो ।

मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दावी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् ? हाल कुन कन बीमा कम्पनीमा कति संख्यामा दावी परेको विवरण पेन्डिङ रहेको छ ? सो को विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के प्रयास भैरहेको छ ? यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नु पर्ने विषयहरु के के हुन ? यसको विस्तृत विवरण पठाउन पनि समितिलाई निर्देशन दिएको छ ।

साथै, कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण पनि सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -