Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२५:०५ बिहान
- ADVERTISEMENT -

काठमाडौंको तापक्रम ५.४ डिग्री सेल्सियस

प्रकाशित मिति: २०७७ मंसिर १५, सोमबार

582
Shares

काठमाडौं, सोमबार, १५ मङ्सिर २०७७ । काठमाडौंको आज विहानको तापक्रम ५.४ डिग्री सेल्सियस रहको छ । यसअघि आइतबार बिहान ४.८ डिग्री सेल्सियस तामक्रम मापन गरिएको थियो ।

“बिहान ६ बजे काठमाडौंको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो यो तापक्रम बढेर २०—२२ डिग्री सेल्सियस पुग्ने सम्भाना रहेको छ,” मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो।

काठमाडौं उपत्यकाको आजको मौसम सफा रहने उनको भनाइ छ । माथिल्लो पहाड र हिमाली क्षेत्रमा पनि आज मौसम सफा रहने छ । वर्षा तथा हिमपातको सम्भावना छैन ।

“तराईका जिल्लामा अहिलेसम्म त्यति धेरै हुस्सु देखिएको छैन । तर घाम लागेपछि भिजिबिलिटी पनि कम हुनसक्छ,” मानन्धर भन्छिन्, “आजका लागि खासै बदली नदेखिए पनि भोलि र पर्सी बादल लाग्ने देखिएको छ । त्यसैले उक्त समयमा भने भिजिबिलिटी कम हुनसक्छ । त्यसको असर सडक तथा हवाई यातायातमा पर्न सक्छ ।”

जल तथा मौसम विज्ञाव विभागका अनुसार आगामी २४ घण्टामा देशका धेरै स्थानमा वायुको तापक्रममा गिरावट आउने छ । तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

भोलि साँझबाट मौसममा बदली आउने र जसका कारण तराईका जिल्लामा भिजिबिलिटी कम हुँदै जाने मौसमविद् मानन्धरको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -