Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:४८ बिहान
- ADVERTISEMENT -

चर्चित फुटबल खेलाडी म्याराडोनाको हृदयघातका कारण नि’धन

प्रकाशित मिति: २०७७ मंसिर ११, बिहीबार

854
Shares
म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । फाइल फोटो: एजेन्सी । वेव

काठमाडौँ, बिहिबार, ११ मङ्सिर २०७७ । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा नि’धन भएको छ । विभिन्न  अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनको हृदयघातका कारण बुधबार अर्जेन्टिनामा नि’धन भएको हो ।

अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका म्याराडोनाको दुई साताअघि साता मात्रै मस्ति’ष्कको सफल श’ल्यक्रिया गरिएको थियो । सफल श’ल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए ।

अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन्।अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्र’शिक्षक रहेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -