Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:३९:१५ बिहान
- ADVERTISEMENT -

युआरएल पत्रकारिता पुरस्कार प्रदीप पौडेललाई

प्रकाशित मिति: २०७७ मंसिर ९, मंगलबार

676
Shares

काठमाडौँ, मंगलबार, ९ मङ्सिर २०७७ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) द्वारा स्थापित एवम् सञ्चालित युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बाँस्तोलाको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पौडेल इमेज च्यानलका गण्डकी ब्युरो प्रमुख एवम् रेडियो बाराहीका समाचार संयोजक छन् । विसं २०५९ मा पत्रकारिता थालेका पौडेल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष र नेपाल प्रेस युनियन कास्की सचिवको जिम्मेवारीमा रहेका छन् ।

यही मङ्सिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कृत गरिने युआरएलका सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिए । पुरस्कारको राशि रु २० हजार र साथमा ताम्रपत्र रहने छ । यसअघि सो पुरस्कारबाट पत्रकार ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -