Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१९:१२ बिहान
- ADVERTISEMENT -

पुनः लकडाउन गरे ठूलो क्षति

प्रकाशित मिति: २०७७ कात्तिक ३०, आइतबार

796
Shares

काठमाडौं, आइतबार, ३० कात्तिक २०७७ । वायुसेवा सञ्चालकहरूले आगामी तिहार र छठ पर्वपछि काठमाडौं उपत्यकामा पुनः लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ ।

कोरोना महामारीबाट बच्न यसअघि भएको ६ महिना लामो लकडाउन र निषेधाज्ञाका कारण देशको अर्थतन्त्र धराशायी भएको अवस्थामा तिहार र छठपछि थप लकडाउन गरिएमा मुलुकले थेग्न सक्ने अवस्था नरहेको भन्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले आगामी लकडाउनप्रति आफ्नो पूर्ण असहमति रहेको जनाएको हो ।

संघका प्रवक्ता योगराज कँडेलले लकडाउन र निषेधाज्ञा खुकुलो भएपछि पर्यटन, यातायात तथा हवाई सेवालगायत अन्य व्यवसायलाई फेरि ठप्प बनाउने काम न्यायोचित नभएको बताए ।

सरकारले १ मंसिरबाट सबै प्रकारका पर्यटकीय गतिविधि सुचारु गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटेल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै संघले अहिले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङसमेत आउन सुरु भइसकेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -