Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:१८:४८ बिहान
- ADVERTISEMENT -

स्वा’स्थ्य सुर’क्षा माप’दण्ड पालना गरेर चाडपर्व मनाउन गोरखा प्रशासनद्वारा अ’पिल

प्रकाशित मिति: २०७७ कात्तिक २८, शुक्रबार

731
Shares

गोरखा, शुक्रबार, २८ कात्तिक २०७७ । स्वा’स्थ्य सुर’क्षा माप’दण्ड पालना गरेर चाडपर्व मनाउन गोरखा प्रशास’नद्वारा अपिल गरेको छ ।

आज एक सुचना जारी गर्दै गोरखामा तिहारमा देउसी भैलो नखेल्न, कोरोना संक्रमणको बढदो अबस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर चाड पर्व मनाउन अपिल गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आज जारी गर्नुभएको एक सार्वजनिक सूचनामा दिपावली, नेपाल सम्बत, छठ, तथा ल्होसार पर्वमा शान्तिपूर्ण रुपमा सुरक्षित ढंगले मनाउन आग्रह गरिएको हो ।

सूचनामा चाडपर्वका बेला मा’दक पदा’र्थ सेवन गर्ने, हो’हल्ला गर्ने, सार्वजनिक शान्ति भंग गर्ने, जु’वातास खेल्ने, पट’का आ’तिसबाजी तथा भुईचम्पा पड्काउने जस्ता कार्य नगर्न नगराउन पनि भनिएको छ । त्यस्तै, इजा’जत प्राप्त म’दिरा व्यवसायीहरुलाई ढिलोमा बेलुकी ७ बजेसम्म मात्र मदिरा बिक्रि गर्न गर्न प्रसासनले निर्देशन दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -