काठमाडौं, बुधबार, २६ कात्तिक २०७७ । कोरोना भाइर’सबाट सङक्र’मित अहिले नेपालमा पनि दिनप्रतिदिन ब’ढ्दै गएको सन्दर्भमा सङक्र’मित कर्मचा’रीलाई बिदा दिने विषयमा प्रस्ताव मन्त्रिपरिषद् लगिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रसेवक सेवा प्रवाह गर्ने शिलशिलामा कोरोना संक्र’मण पु’ष्टि भए, छुट्टै बिदा दिने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी उक्त विदा दिने प्रस्ताव मन्त्रिपरिषद् मा पठाइएको जानकारी दिनुभयो ।अहिले कोरो’ना संक्र’मण देखिएका कर्मचारीलाई छुट्टै बिदा दिने हाल का’नुनी व्य’वस्था नरहेकाले बिदा दिनुपर्छ भनेर मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको र उक्त प्रस्ताव छलफलमा रहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।








































