काठमाडौँ, सोमबार, २४ कात्तिक २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरो’ना भाइ’रस संक्र’मण पु’ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परि’क्षणमा २ हजार ५ सय ७१ जनामा संक्र’मण देखिएको हो । यससँगै नेपालमा कुल कोरोना संक्र’मितको सं’ख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९८ जना कोरो’ना संक्रम’णमुक्त भएका छन् । हालसम्म १ लाख ५९ हजार ७ सय २४ जना संक्र’मणमुक्त भएका छन् ।
नेपालमा कोरो’नाबाट थप १८ जनाको मृ’त्यु भएको छ । यससँगै नेपालमा संक्र’मणबाट मृ’त्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ । हाल नेपालमा सक्रिय संक्र’मितको सं’ख्या ३६ हजार १ सय ७४ रहेको छ । क्वारेन्टिनमा ९ सय ६७ जना रहेका छन् ।








































